काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ८ हजार ९८५ को मृ’त्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ४८ हजार ८९६ पुगको छ ।
तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६४ हजार ८१३ कोरोना संक्रमित थपिएका छन् । विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड १८ लाख ६९ हजार ३३० पुगेको छ ।
प्रतिक्रिया