दिल्ली – विश्वव्यापी रुपमा त्र’सित रूपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृ’त्यु हुनेको संख्या साढे १२ हजार नाघेको छ।
भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट १४ हजार ६ सय ८३ जनाको मृृ’त्यु भइसकेको छ।
यस्तै भारतमा कोरोनाबाट सं’क्रमित हुनेको संख्या ४ लाख ५६ हजार ६२ पुगेको छ।
कोरोनाबाट सं’क्रमित भएका दुई लाख ५८ हजार ५ सय २३ जना भने उपचारपछि निको भएका छन्।
प्रतिक्रिया