मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मलातिकोटका टेकबहादुर साउद भारतमा ६ दिनदेखि सम्पर्क विहीन

मलातिकोटका टेकबहादुर साउद भारतमा ६ दिनदेखि सम्पर्क विहीन


अछाम : अछाम जिल्ला घर भएका १ जना भारतमा सम्र्पक बिहिन भएका छन् ।

जिल्लाको रामारोशन गाँउपालिका वडा नं. १ मलातिकोटका टेकबहादुर साउद भारतमा सम्पर्क विहीन भएका हुन् ।

उनी भारतको जयपुरबाट गएको ६ दिनदेखि सम्पर्क बिहिन भएका उनका आफन्तले बताएका छन् ।

साँउद ४ महिना अगाडि रोजगारीको सिलसिलामा भारत गएको पारिवारिक श्रोतले बताएको छ।

उनलाई कतै भेटाउने वा देख्नेले नजिकैको प्रहरी चौकीमा खबर गरिदिन पारिवारिक श्रोतले आग्रह गरेको छ ।