काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्या’न गुमा’उनेको संख्या ५ लाख ५१ हजार पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्या’न गुमा’उनेको संख्या ५ लाख ५१ हजार ४६ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्या’न गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ भने दोस्रोमा ब्राजिल छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रतिक्रिया