मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा २४ घण्टामा २३०३ कोरोना संक्रमितको मृ’त्यु

अमेरिकामा २४ घण्टामा २३०३ कोरोना संक्रमितको मृ’त्यु

सुदूर आज

काठमाडौं । अमेरिकामा कोरोनामा कारण पछिल्लो २४ घण्टामा २ हजार ३०३ जनाको मृ’त्यु भएको छ ।

यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७८ हजार ८०६ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख ५ हजार ८३७ कोरोना संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म १ करोड ४३ लाख ९७ हजार १३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।