मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा ४ लाख १४ हजार कोरोना संक्रमितको मृ’त्यु

अमेरिकामा ४ लाख १४ हजार कोरोना संक्रमितको मृ’त्यु


काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख १४ हजार ८३ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार ४१६ कोरोना संक्रमितको मृत्यु भएको छ । 

सोही अवधीमा १ लाख ७० हजार ८८३ कोरोना संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म कारोना संक्रमितको संख्या २ करोड ४७ लाख ७५ हजार २०८ पुगेको तथ्यांक छ ।