काठमाडौँ : गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘सानुमाया ’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सानुमाया ’ एक प्रेमपुर्ण कोमल भावको स्पन्दन हो जसमा जिबेश गुरुङ र दिया जी सीको अभिनय रहेको छ । ‘सानुमाया ’ को भिडियोमा किरण दाहाल र बिबेक मगरको निर्देशन तथा कथा रहेको छ। यस गीतमा…