अमरदीप शर्मा कुलङ्गार कलाकार झै गीत गाउन थाल्योभलो बोली आफ्नै मेट्न मीत लाउन थाल्यो माग्नुपर्छ ईश्वर भित्रै, ईमान मास्नुहुन्नकलिकाल कस्तो ईच्छा? धित पाउन थाल्यो ! बग्ने पानि समयको प्रतिबिम्ब नै होप्रतिशोध आजभोली जित धाउन थाल्यो कस्लाई हेर्नू छ र यहाँ समयको मेलासुदर्शन कलिकाल प्रीत लाउन थाल्यो ?? पुतलीको पुच्छर जल्दा जुनकिरी भन्ने?अन्धभक्त छायो हजुर रित…