काठमाडौं । नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) यो पटक अनलाइन माध्यमबाट हुने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा सरकारले २५ जनाभन्दा धेरै उपस्थित हुन नपाउने मापदण्ड जारी गरेपछि ‘निफ’ अनलाइन हुने भएको हो । सरकारको निर्देशन अनुसार नै उद्घाटन र समापन समारोह मापदण्ड अनुसार गरिने तर त्यसलाई विभिन्न माध्यमहरुबाट प्रत्यक्ष प्रसारण गरी अझ…