मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाली चिठी पठाउन मन लागेको छ कसैलाई

पुर्ख्यौली घर,बा-आमाले दिएकै थरनाम भर्नुपर्छ।सरकार मैले सम्पत्ति विवरणको फाराम भर्नुपर्छ? प्रिय निराशा भरिन दिनुहुँदैन जिन्दगीको घैँटोमा,रातभर शीत परेपनि दिनमा फेरि घाम भर्नुपर्छ। खाली चिठी पठाउन मन लागेको छ कसैलाई,यत्तिका लागी नि उसैको ठेगानाले खाम भर्नुपर्छ। सुख्खा पाउरोटी खाएको दृश्यले मार्छ मलाई,यत्ति खान उसले दिनभर बट्टामा जाम भर्नुपर्छ। हाम्रो पसिना पठायौँ सुक्यो रगत पठायौँ सुक्यो,तिमीहरुको नाममा…