- अमरदीप शर्मा कलाकृती तिम्रा मेरा उस्ता उस्तै भएपछीरितु अनि मास पनि हिजो जस्तै भएपछी, जता ततै हिउद फुल्यो सिउदो भन्न मिलेन हैआकृतिको हिउफुल भाव कस्तै गएपछी ! पारी पाखा घमाइलो डुब्नै लाग्यो मेरो घामकन्दरामा पिरतिको डाम यस्तै रहेपछी, फुल फुल्ने वारि यस्तै फल झार्ने पारी पनिबित्यास भयो जिन्दगी नै याद डस्तै गएपछी !! भै…