अमरदीप शर्मा रहरको प्रेम खोजी जहर घोल्न थाले पछिहराएको जीवन देखे ईच्छा तौल्न थाले पछिसपना नि कठोर हुन्छन देख्ने तिमि भए पनिप्रेम अन्धो हुनै पर्छ अन्धो मोल्न थाले पछि ! दिव्य आँखा रसाउदै ज्योत जीवन नियालेकैरसरङ्ग हरियाली रवाफ खोल्न थाले पछिकति कुन्नी गणनामा अटाउने संख्या होईनचुपचाप हराउनु छ उनले बोल्न थाले पछि !! क्षितिज पारी…