मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

काठमाडौं: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरूले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् । ‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् ।  केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण…