मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकाेटमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, तीन जना घाइते

कालीकाेटमा जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे, तीन जना घाइते


कालीकाेट – कालीकोटको पलाँता गाउँपालिका ९ मा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ भने तीन जना घाइते भएका छन् । 

दुर्घटनामा पलाँता १ का ६२ वर्षीया परिलाल भण्डारीको ज्यान गएकाे छ । दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनका अनुसार जीप चलाउने गैरचालक हुन् । 

कर्णाली नदीमा ड्रममाथि चढाएर लगिएको जीप अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताए ।