अछाम : जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा व्यक्तिगत घटना दर्ता शिविर अभियानकै रुपमा सञ्चालन गरिएको छ। सोहि अन्तर्गत रामारोशन गाउँपालिकामा पनि सो अभियान सुरु भएको हो । बुधबार गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउद भास्करले शिबिर मार्फत आफ्नो विबरण दर्ता गरि अभियान उद्घाटन कार्यको थालनी गरे । अध्यक्ष साउदले आफ्नो विवरण दर्ता गरे संगै सबैलाई…