अछाम : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको सदस्यका लागि अछामबाट २ जनाको उम्मेवारी परेको छ । नेपाल प्रेस यूनियनले अछामबाट पत्रकार धमेन्द्र बिसीलाई प्रदेश सदस्यको उम्मेद्धवार बनाएको छ । अछामको भागमा १ सदस्य परेपछि जिल्लाबाट निर्विरोध बिसीलाई टिकट दिईएको प्रेस यूनियन अछामले जनाएको छ । बिसी एक दशक देखी पत्रकारीता पेशामा क्रियाशिल छन् उनले…