अछाम : २०७१ सालमा पूर्ण खोप जिल्ला घोषणा भएको अछाममा त्यसपछि पूर्ण खोप सुनिश्चितताको अभियान जारी रहेको छ । सोही कार्य अन्तर्गत आइतबार एक कार्यक्रमका बीच तुर्माखाद गाउँपालिकामा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न भएको छ । खाेप लगाऔ दिगोपना सुनिश्चितता गरौ´´ १५ महिना उमेर भित्र सबै खोप हरु पुरागरी बालबालिकाहरुलाइ रोगबाट सुरक्षित…