कैलाली - सुदूरपश्चिम प्रदेशमा हालसम्म दुई लाख बढी व्यक्तिलाई कोरोना भाइरसविरुद्ध खोप दिइएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले गत माघदेखि हालसम्म दुई लाख दुई हजार ८०८ जनालाई खोप दिइएको जनाएको हो। कोरोनाविरुद्धको खोप अभियानमा प्रदेशमा रहेका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन्। कैलालीमा सबैभन्दा बढी ६३ हजार…