मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्याक्टर दुर्घटना हुँदा १५ जना बिद्यार्थी घाइते

ट्याक्टर दुर्घटना हुँदा १५ जना बिद्यार्थी घाइते


अछाम :जिल्लामा बिधार्थी चढेको ट्याक्टर एक ट्याक्टर दुर्घटना भएको छ।

मेल्लेख गाउँपालिका ७ नन्देगडाको दुपाल्तमा ट्याक्टर दुर्घ’टना भएको हो ।

दुर्घटनामा परि १५ जना बिधार्थी घा’इते भएका छन । घाइते सबैको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

से २ त ३१५५ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरी चौकि मेल्लेखले जनाएको छ।

मेल्लेख गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड बाट फर्कने क्रममा दुर्गादेवि माध्यमिक बिधालयका बिधार्थी चढेको ट्याक्टर दुर्घटनामा परेको हो।