अछाम : सरकारले डोटी वा डडेल्धुरा मध्य एक ठाउमा पनि मेडिकल कलेज स्थापना गर्ने भएको छ। चिकित्सा शिक्षा सुधारका अभियान्ता अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमती गर्दै सरकारले डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्न प्रक्रिया थालिने जनाएको छ। मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन समेत तयार भईसकेकाले अगामी वर्ष भित्र…