अछाम - जिल्लामा ट्याक्टर दु'र्घ'टना हुदाँ एक जनाको मृ'त्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ ककडसातमा भएको ट्याक्टर दु'र्घटनामा एक जनाको ज्या'न गएको हो । स्थानिय बल ठकुल्लाको से १ त ८३३८ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ साँफेबगर नगरपालिका वडा नं. ७ का राम नगार्जीका छोरा अन्दाजी १५ बर्षिय राजु नगार्जीे घ'ट्ना स्थलमै…