बाजुरा : बझाङकी १२ वषिया सम्झना कामीको बला'त्का'र पछि ह'त्या गर्नेलाई कार'बाहीको आईतबार खप्तड छेडेदह गाउँपालिका स्तरीय बालसंजाल समितिले सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीमार्फ प्रधान मन्त्रीलाइ ज्ञापन पत्र बुझाएको छ। गाउँपालिका स्तरीय बालसंजालका अध्यक्ष मिन बहादुर खडकाको टोलीले बझाङको मष्टा गांउपालिका वडा नं २ की १२ वर्षिया बालिका सम्झना कामीको बला'त्का'र पछि ह'त्या गरेको…