अछाम - नेपाल राष्ट्रिय शिक्षक सँगठन र ऐकिकृत अखिल नेपाल शिक्षक सँगठन जिल्ला समिती अछामले रामारोशन गाउपालिकाका बाढी पिडितलाई सहयोग हस्तान्तरण गरेको छ । भदौ २ गते रातिको कैलाशमा आएको बाढिमा ज्यान गुमाएका ८ परिवारका आफन्त तथा गाउपालिका र पार्टिले स्थापना गरेको राहत कोषमा दुबै सँगठनले एकमुष्ठ आर्थिक सहयोग गरेका हुन । संगठनका प्रदेश तथा…