मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विनायक प्रहरीद्धारा १ सय लिटर मदिरा बरामद

विनायक प्रहरीद्धारा १ सय लिटर मदिरा बरामद


अछाम – विनायक प्रहरीले १ सय लिटर अवैद घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।

रामारोशन गाउँपालिकाबाट पञ्चदेवल विनायक नगरपालिकामा ल्याउँदै गरेको गरेको अवैद घरेलु मदिरा इलाका प्रहरी कार्यालय विनायकबाट खटिएको प्रहरी गस्ती टोलीले आज बिहान ५ बजे गैरा घर भन्ने ठाउँ नजिकैबाट बरामद गरेको हो ।

मदिरा ओसारपसारमा संगलग्न विनायकका २ जनालाई जरिवाना सहित छोडिएको र उक्त बरामिद मदिरा सरोकारवालाको रोहबरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय विनायकका प्रहरी हवल्दार करन चन्दले जानकारी दिए ।