मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा थप २ जनामा कोरोना संक्रमण

अछाम । जिल्ला स्थित न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालमा पुन २ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी सहित २ जनामा कोरोनाको संक्रमण देखिएको हो । सेती प्रादेशिक प्रयोगशाला बाट प्राप्त रिपोर्ट अनुसार अस्पतालका २ जनामा कोरोना पुष्टी भएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए । यसअघि डडेलधुरा अस्पतालको…