माधव तिमिल्सैना, अछाम । विनायक प्रहरीले मास्क नलगाई हिँडडुल गर्नेलाई कार्वाही गर्न सुरु गरेको छ । बिहिबार सम्झाई बुझाई सबैलाई माफी दिदै छोडेको प्रहरीले आजबाट कार्बाही सुरु गरेको हो । शुक्रबार मात्र प्रहरीले मास्क नलगाई हिडडुल गर्ने १८ जनालाई एक सय रुपैया जरिवाना गरेको ईलाका प्रहरी कार्यालय विनायकका प्रहरी नायब निरिक्षक विर बहादुर भुलले जानकारी…