मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारको बजेटमा स्वास्थ्य पहिलो प्राथमिकता, ४३ करोड बढिको बजेट सार्बजनिक

अछाम - कमलबजार नगरपालिकाद्धारा आर्थिक बर्ष २०७७/०७८ का लागी ४३ करोड बढिको बजेट सार्बजनिक गरेको छ। नगरपालिकाले आर्थिक बर्ष २०७७र०७८ का लागी ४३ करोड १३ लाख ३६ हजार १३ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको हो । नगरपालिकाको छैठौँ नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उप प्रमुख भूमिशरण ढकाल बजगाईले सो बजेट सार्बजनिक गर्नुभएको हो…