मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङमा विद्युत र सञ्चार सेवा अवरुद्ध

बझाङ :  बझाङमा विद्युत र नेपाल टेलिकमका सेवा अवरुद्ध भएका छन्। विद्युत सेवा अवरुद्ध भएपछि तीन दिन देखि बझाङ अन्धकारमय बनेको छ भने शनिबार साँझदेखि नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएपछि सञ्चार सम्पर्क समेत टुटेको छ। नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सतिषकुमार कर्णले विद्युत लाईनमा आएको खराबीले सेवा अवरुद्ध भएको बताए। उनले मर्मत सम्भारको काम जारी…