नगढी : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका कारण एक सातामा दुई जनाको मृत्यु भएको छ। बाजुरा र कैलालीमा गरी एक सातामा दुई जनाको मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी कैलालीकी एक महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि मृतकको सङख्या दुई पुगेको हो। शुक्रबार अस्पतालको डायलासिस वार्डमा ज्यान गुमाएकी ५५ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो।…