मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना भाइरसको प्रयोगशाला परीक्षण सम्बन्धी ८ जिज्ञासा र उत्तर

१. नोवल केरोना भाइरसको परीक्षण कुन ठाँउमा गरिन्छ?यो भाइरसको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिन्छ। २. शंकास्पदका लागि जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गर्ने व्यवस्था छ कि छैन?शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने भएकाले नमुना सम्बन्धित अस्पतालले संकलन गरेर मात्र जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्ने छ। शंकास्पद व्यक्ति सिधै जनस्वास्थ्य प्रयोगशालामा जान मिल्दैन। ३. संकलन गरिएको नमुना कुन…