मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका दुई जना एसएसपी बढुवाका लागि सिफारिस

अछाम । गृह मन्त्रालयलले १९ जना प्रहरी उपरिक्षक एसपीलाई बरिष्ठ प्रहरी उपरिक्षक एसएसपीमा बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको हो । १९ जनामा सुदूरपश्चिममा कार्यरत एक जना एसपीको मात्रै बढुवा सिफारिस भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीको बढुवा…