मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा तीनजना आइसोलेशनमा भर्ना

जिल्ला अस्पताल बैतडीमा तीनजनालाई आइसोलेशनमा भर्ना गरिएको छ। सुर्नया गाउँपालिका–३ की २३ वर्षीय युवतीलाई ज्वरो, रुघोखोकी, श्वासप्रश्वासमा समस्या देखिएपछि आज आइसोलेशनमा भर्ना गरिएको अस्पतालका अहेब हरिश पन्तले जानकारी दिए। युवती अस्पताल पु¥याउन आएका उनका बुबा र भाइलाई आइसोलेशनमा राखिएको छ। कोरोनाको आशङ्का गरिएकी युवतीलाई आइसोलेशनमा राखिएको हो। युवतीको ¥यापिड डाइग्नोस्टिक टेष्ट भने नेगेटिभ आएको अस्पतालले…