सुदूरपश्चिममै सबैभन्दा बढि बेरुजु बाजुराको त्रिवेणी नगरपालिकामा १७.६० प्रतिशत अछाम : सुदूरपश्चिम प्रदेश अन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका स्थानीय तहगत बेरुजु अन्तर्गत दाेस्राे स्थानमा छ । महालेखा परिक्षककाे कार्यालयबाट सार्वजनिक लेखापरीक्षण प्रतिवेदन २०७८ अन्तर्गतको एक तथ्यांकमा पञ्चदेवल विनायक नगरपालिकामा १५.६७ प्रतिशत बेरुजु देखिएको हाे । सुदूरपश्चिम प्रदेशभर लेखापरीक्षण हुँन बाँकी दार्चुला बाहेक जिल्लाहरुका स्थानीय तहहरुमा…