अछाम । जिल्लाको तुर्माखाँद गाँउपालिका स्थानिय तह अस्थायी तथा करार कर्मचारी हक हित मञ्च गठन गरिएको छ । पालिकाका कर्मचारी कमल बुढाको अध्यक्षतामा १३ सदस्यि पालिका स्तरिय हक हित मञ्च गठन गरिएको हो । पालिकामा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुका हक हितका बिषयमा वकालत तथा पैरवी गर्नका लागि मञ्चको तर्दथ समिती गठन गरिएको तर्दथ समितीका…