अछाम : 'मेरो गणना मेरो सहभागिता' भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना सुपरिबेक्षक तालिम मंगलसेनमा सकिएको छ। भदौ २७ गते सूरु भएको २ दिने सुपरिवेक्षक तालिम २८ गते आज समापन गरिएको हो। जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको अध्यक्षतामा भएको तालिममा जिल्ला स्तरीय जनगणना सहजिकरण समितिका संयोजक एवं जिल्ला…