अछाम : साँफेबगर नगरपालिकाको आर्थिक बर्ष २०७७/७८ को स्वास्थ कार्यक्रमको बार्षिक समिक्षा तथा योजना तुर्जमा गोष्ठी शुक्रबारबाट सुरु भएको छ । कार्यक्रममा गत आर्थिक बर्षमा राखिएको लक्ष्य पुरा भए नभएको बिषयमा समिक्षा गर्नु साथै योजना तुर्जमा समेत गरिने छ । नगरका स्वास्थ शाखा प्रमुख पुष्प बुढाको अध्यक्ष्तामा भएको सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख…