तपेन्द्र धामी, अछाम : जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले कमलबजार नगरपालिकामा रहेकाे पिसिआर प्रयाेगशालालाई आर्थिक सहयोग गरेको छ। पिसिआर प्रयोगशाला संचालन गर्न सहयोग पुग्ने हेतुले नगरपालिकाले १० लाख आर्थिक सहयोग गरेको नगरपालिकाका प्रशासकीय अधिकृत पदम माझीले जानकारी दिए। शनिबार पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकाेटा र नगर उप- प्रमुख अम्विका चलाउनेले कमलबजार नगरपालिकाका नगर प्रमुख…