अछाम । शिद्धेश्वर प्रगतिशिल समाज महाराष्ट्र भारतले बयालपाटा अस्पताललाई आर्थिक सहयोग गरेको छ । समाजले कोरोना माहामारीमा खटिएका स्वास्थ्यकर्मी र अस्पतालाई लक्षित गर्दै नगद रु. ३५ हजार आर्थिक सहयोग गरेको हो । ३५ हजारको चेक मार्फत समाजका अछाम स्थित प्रतिनिधीले बयालपाटा अस्पतालका बित्त प्रमख रामराज खकुरेललाई हस्तान्त्ररण गरे ।कोराना महामारी संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा…