अछाम : जिल्लाको मेल्लेख गाँउपालिकाका अध्यक्ष लोक बहादुर बोहराले देशभर मनसुन सक्रिय भई अत्याधिक बर्षाका कारण जहाँ त्यहि बाढी पहिरो आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । उनले अछाम जिल्लाका विभिन्न ठाँउहरुमा बाढी पहिरोको जोखिम रहेको भन्दै सबै नागरिकलाई सचेत रहन आग्रह गरेका हुन् । सुदूरआज संग कुरा गर्दै अध्यक्ष बोहराले जोखिम भएका…