अछाम । जिल्लाको बयालपाटा अस्पतालले आकस्स्मिक र कोभिड १९ बाहेकका बन्द गरेको छ । अस्पतालमा कार्यरत धेरै कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएपछि आज देखि एक हप्ता सम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीमा संक्रमण बढी देखिएपछि यसको संक्रमण समुदायस्तरमा फैलिन सक्ने भन्दै…