मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण संविधान सभा सदस्य चौधरीको निधन

धनगढी: कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ।    धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।  कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन्। आज उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो। तर एक्कसी स्वास्थ्यमा समस्या आएर दिउँसो रबनीको निधन भएको उनका श्रीमान…