मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेती अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

धनगढी- धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिने भएको छ। बुधबार अस्पतालले एक सूचना जारी गर्दै बिहीबारदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने जानकारी गराएको हो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयद्वारा जारी सूचनामा कैलालीमा लकडाउन घोषणा भएको र स्वास्थ्य मन्त्रालयले इमरजेन्सीबाहेकका ओपीडी र इलेक्टिभ सर्जरी हाललाई स्थगित गर्नु भन्ने परिपत्र गरेबमोजिम वैशाख १६ गतेदेखि…