अछाम : जिल्लामा कोरोना भाईरसको संक्रमणबाट थप एक जनाको मृत्यु गएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ का ५८ बर्षिय महिलाको मृत्यु भएको छ । ति महिलामा सास फेर्न गाह्रो हुने, बान्ता गर्ने भएपछि आफन्तले उपचारको लागि बयालपाटा अस्पताल पुरयाएका थिए । कोरोना संग लक्षण मिल्दो जुल्दो देखिएपछि उनको अस्पतालमा एन्टीजेन परिक्षण गरिएको…