मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा बालश्रममुक्त स्थानीय तह बनाउने अभियान सुरु

डोटी: डोटीका नौवटै स्थानीय तहलाई बालश्रम मुक्त बनाउने अभियानको थालनी गरिएको छ । उक्त अभियानमा यहाँका दुई नगरपालिका तथा सातवटा गाउँपालिकासहित नौवटै स्थानीय तह जुटेका छन् । यहाँका स्थानीय तहमा बालबालिका विभिन्न उद्योग, कलकारखाना, होटेललगायत निर्माण कार्यमा अझै पनि श्रमिकको रुपमा राख्ने गरेको पाएकाले स्थानीय तह नै बालश्रममुक्त बनाउने अभियानमा लागेका हुन् । यसरी बालबालिकालाई बालश्रममा राख्नेका…