अछाम । जिल्लाको रामारोशन क्षेत्रका बाढी पिडितलाई नेशनल लाइफ इन्स्योरेन्स एजेन्सी गु्रप अछामले ४७ हजार भन्दा बढी आर्थीक सहयोग गरेको छ । सैनी बजारका बाढी पहिरो पीडीतलाई राहत होस भनेर नेशनल लाइफ इन्स्योरेन्स एजेन्सी ग्रप अछामले ५७ हजार ७ सय ८० रुपयाँ आर्थीक सहयोग गरेको ईन्सुरेन्सका साँफेबगर शाखा प्रमुख दिपक खड्काले बताए । सोमबार कैलास…