अछाम विश्व अभियानका लागि युवा सहभागिता रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता नारामा साथ बुधबार २१ औ अन्तराष्ट्रिय युवा दिवस साँफेबगरमा सम्पन्न भएको छ । साँफेबगर नगरस्तरीय युवा सञ्जालले दिवसको अवसरमा कोरोना भाईरस न्यूनिकरणमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । नगर स्तरीय युवा संजालका अध्यक्ष पूजा वुढाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख…