मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम घट’नाका मृ’तक परिवारलाई १० लाख

रुकुम घट’नाका मृ’तक परिवारलाई १० लाख


काठमाडौं– सरकारले रुकुमको चौरजहारी घट’नाका मृ’तकलाई प्रतिपरिवार १० लाख दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घट’नाका मृ’तकलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।

मंगलबार निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मृ’तकलाई आर्थिक सहायताका साथै घाइतेको उपचार खर्च बेहोर्ने जानकारी दिए।

चौरजहारीमा जेठ १० गते भएको घटनामा परी जाजरकोटका ६ जना युवाको मृ’त्यु भएको थियो। घ’टनामा १२ युवा घा’इते भएका थिए।