कपिलवस्तु : शुक्रबार साँझबाट परेको वर्षाका कारण कपिलवस्तु र दाङका नदी आसपासका क्षेत्रमा बाढीको खतरा बढेको छ। बाढी पूर्वानुमान महाशाखाको अनुसार लगातार वर्षा भइरहँदा दुई जिल्लामा नदीमा जलस्तर बढेको हो। नदी आसपासका क्षेत्रमा रहेको बस्ती उच्च जोखिममा रहेको बताइएको छ। देशका अधिकांश भूभागमा पानी परे पनि यी दुई जिल्लामा भारी वर्षा भए पछि उच्च जोखिममा…