मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा आ’त्मदा’ह प्रयास गर्ने एकजनाको मृ’त्यु

अछाम - जिल्लाको बयलपाटा अस्पतालको गेटमा आ'त्मदा'ह प्रयास गर्ने सफाइ कर्मचारीको उपचारका क्रममा मृ'त्यु भएको छ । अस्पतालमा सफाइका रूपमा कार्यरत अछाम साँफेबगर–६ का सिद्धार्थ आउजीले सोमबार बिहान आ'त्मदा'हको प्रयास गरेका थिए । शरीरमा पेट्रोल छर्किएर आगो लगाएका उनलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर बाँकेको कोहलपुर मेडिकल कलेज पुर्‍याइएको थियो । उपचारका क्रममा सोमबार अपराह्न नि'धन भएको…