मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजारमा ३ वटा वडाका १ सय १४ जनालाई खाद्यान्न सामाग्री वितरण

कमल रावल, अछाम । कमलबजार नगरपालिकाको वडा नम्बर १, २ र ३ मा असंगठित क्षेत्रमा काम गर्दै आएका श्रमिक वर्ग तथा असहायलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । कोरोना भाईरसको संक्रमण फैलिरहेका बेला खाद्यान्न अभाब खेपिरहेका ३ वटै वडाका १ सय १४ ब्यक्तिलाई राहत सामाग्री वितरण गरिएको कमलबजार नगरपालिकाले जनाएको छ । वडा नम्बर १…